Seal Quotation Self-Supporting Drop Wire
सिलबन्दी दरभाउ नं. NDCL/RD Attariya-SQ-5/075-76 for Supply and Delivery of Self-Supporting Drop Wire सम्बन्धी दरभाउपत्र आह्वानको सूचना
सूचना प्रकाशित मिति: २०७६ असार ३ गते
यस नेपाल टेलिकम क्षेत्रिय निर्देशनालय अत्तरियालाई आवश्यक पर्ने Self-Supporting Drop Wire खरिद गर्नुपर्ने भएकोले इच्छुक मू.अ. करमा दर्ता भएका इच्छुक फर्म वा संस्थाहरुलाई तल उल्लेखित मिति तथा समयभित्र यस निर्देशनालयमा रीतपूर्वक सिलबन्दी दरभाउपत्र पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका यो सूचना प्रकाशित गरिएको छ। दरभाउपत्र फारम शुल्क:रु.३,००० (अक्षरेपी रु तीन हजार मात्र) पछि फिर्ता नहुने। दरभाउपत्र फारम पाइने, दर्ता गर्न सकिने र खोल्ने स्थान:क्षेत्रिय निर्देशनालय, अत्तरिया, गोदावरी-१,कैलाली। दरभाउपत्र फाराम बिक्री शुरु मिति:२०७६ असार ३ गते दरभाउपत्र फाराम खरिद गर्ने अन्तिम मिति:२०७६ असार २२ गते बेलुकी ५:०० बजे सम्म दरभाउपत्र फाराम बुझाउने अन्तिम मिति:२०७६ असार२३ गते मध्याह्न १२:०० बजे सम्म दरभाउपत्र खोल्ने मिति:२०७६ असार २३ गते दिनको १:०० बजे दरभाउपत्र जमानत:कबोल गरको रकमको दुई प्रतिशत देखि तीन प्रतिशत सम्मको रकमले हुने नगद जमानत वा बैंक ग्यारेन्टी गर्नु पर्नेछ।
दरभाउपत्र दर्ता गर्ने तथा खोल्ने दिनमा सार्वजनिक विदा परेमा त्यसको लगतै कार्यालय खुलेको दिनमा उल्लेखित समयमा नै दरभाउपत्र दर्ता गर्ने र खोल्ने कार्य गरिने छ।
नेपाल दूरसञ्चागर कम्पनी लिमिटेड
नेपाल टेलिकम क्षेत्रिय निर्देशनालय, अत्तरिया। गोदावरी-१, अत्तरिया,कैलाली,फोन नं. ०९१-५५१२९२
|