Nepal Telecom's E-procurement Web Portal for
E-Submission of Bids
    |     Announcement : Use Email address instead of Username for login. This update is for increasing the site security.    |     Announcement : How bidders get registered and download bid documents from NT E-bidding Site    |     News & Events : How to publish bids by buyer.[Buyer bid publish process workflow]    |    

Search-  
 
Home
About E-procurement
Tenders
Reference Documents
FAQs
NDCL/WCSD/NCB-02/076-77
NDCL/WCSD/NCB-02/076-77 सोधपुछ तथा ग्राहक सेवा संचालन सम्बन्धी
Issued by Wireline and Customer Care Directorate, CHHAUNI
Tender Notice
बोलपत्र नं NDCL/WCSD/NCB-02/076-77 सोधपुछ तथा ग्राहक सेवा संचालन सम्बन्धी बोलपत्र को म्याद थप सम्बंधि सूचना (म्याद थपको सूचना प्रकाशित मिति: २०७६ कार्तिक ०९ गते) यस नेपाल टेलिकमको वायरलाईन तथा ग्राहक सेवा निर्देशनालयबाट मिति २०७६ असोज १२ मा आह्वान गरिएको बोलपत्र नं NDCL/WCSD/NCB-02/076-77 सोधपुछ तथा ग्राहक सेवा संचालनमा निम्न बमोजिमको संसोधन गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ | 1. संसोधित बोलपत्र खरिद गर्ने तथा बुझाउने अन्तिम मिति र खोल्ने मिति बोलपत्र खरिद गर्ने तथा बुझाउने अन्तिम मिति: मिति २०७६ कार्तिक २५ दिनको ११:४५ बजेसम्म बोलपत्र खोल्ने मिति : मिति २०७६ कार्तिक २५ मध्यान्ह १२.०० बजे २. संसोधित बोलपत्रको मान्य अवधि: बोलपत्रको मान्य अवधि: माथिको संसोधित बोलपत्र खोल्ने मितिबाट १२० दिन रहने | ३. संसोधित बैंक जमानतको मान्य अवधी: बैंक जमानतको मान्य अवधी: माथिको संसोधित बोलपत्र खोल्ने मितिबाट कम्तिमा ६ महिनाको मान्य अवधि रहने | बोलपत्र खोल्ने दिनमा सार्वजनिक विदा पर्न गएमा त्यसको लगतै कार्यालय खुलेको दिन उल्लेखित समयमा गरिने छ| नेपाल टेलिकम वायरलाईन तथा ग्राहक सेवा निर्देशनालय छाउनी , काठमाडौँ फोन नं: ०१-४२७४१८७
Bid Information : Download
Tender Documents Help
You must log in as a bidder and request tender documents by uploading the scanned copy of valid bid purchase reciept.

Click Here to Login
Enquiries Help
Enquiries
  Chandra Laxmi Shrestha
  9851134663
  chandra.laxmi@ntc.net.np
 
This site has been visited 00000000 times