Addenda 1 :
Date : 2021-02-01
Published In :
Addenda 2 :
Date : 2021-02-01
Published In : Gorkhapatra Daily
सिलबन्दी दरभाउपत्र नं NDCL/WCSD/SQ-01/077-78 for Supply and Delivery of Optical Tool Sets and Accessories सम्बन्धि म्याद थपको सूचना
(प्रथम पटक प्रकाशित मिति: २०७७ माघ ११ गते)
यस नेपाल टेलिकमको वायरलाईन तथा ग्राहक सेवा निर्देशनालयलाई आवश्यक रहेको Optical Fiber को Tool Sets and Accessories खरिद गर्नुपर्ने भएकोले इच्छुक मु.अ.कर (VAT) र स्थायी लेखामा दर्ता भएको फर्म वा संस्थाबाट निम्नानुसार तोकिएको शर्तको अधिनमा रही कार्य गर्न सिलबन्दी दरपत्रको म्याद निम्नानुसार थप गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारी को लागि यो सूचना प्रकाशित गरिएको छ |
दरभाउपत्र फाराम शुल्क : रु. ३,०००|०० (अक्षरुपी रु. तीन हजार मात्र ) पछि फिर्ता नहुने
दरभाउपत्र फाराम पाईने, दर्ता गर्ने सकिने र खोल्ने स्थान: वायरलाईन तथा ग्राहक सेवा निर्देशनालय, छाउनी, काठमाडौँ
दरभाउपत्र खरिद गर्ने : २०७७ माघ २६ गते दिनको ११:४५ बजेसम्म
दरभाउपत्र बुझाउने अन्तिम मिति: २०७७ माघ २६ गते दिनको ११:४५ बजेसम्म
दरभाउ पत्र खोल्ने मिति : मिति २०७७ माघ २६ गते मध्यान्ह १२:०० बजे
Bid Validity: माथि उल्लेखित दरभाउपत्र खोल्ने मितिबाट ४५ दिन
Bid Security Validity: Bid Validity को मिति भन्दा कम्तिमा ३० दिनको अर्थात् २०७८ बैशाख ११ गते सम्म
दरभाउपत्र खोल्ने दिनमा सार्वजनिक विदा पर्न गएमा त्यसको लगतै कार्यालय खुलेको दिन उल्लेखित समयमा गरिने छ |
नेपाल टेलिकम
वायरलाईन तथा ग्राहक सेवा निर्देशनालय
छाउनी , काठमाडौँ
फोन नं: ०१-४२७४१८७
» Click here to download Addenda Document
Addenda 3 :
Date : 2021-02-07
Published In : Gorkhapatra Daily
सिलबन्दी दरभाउपत्र नं NDCL/WCSD/SQ-01/077-78 for Supply and Delivery of Optical Tool Sets and Accessories सम्बन्धि म्याद थपको सूचना
(दोस्रो पटक प्रकाशित मिति: २०७७ माघ २५ गते)
यस नेपाल टेलिकमको वायरलाईन तथा ग्राहक सेवा निर्देशनालयलाई आवश्यक रहेको Optical Fiber को Tool Sets and Accessories खरिद गर्नुपर्ने भएकोले इच्छुक मु.अ.कर (VAT) र स्थायी लेखामा दर्ता भएको फर्म वा संस्थाबाट निम्नानुसार तोकिएको शर्तको अधिनमा रही कार्य गर्न सिलबन्दी दरपत्रको म्याद निम्नानुसार थप गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारी को लागि यो सूचना प्रकाशित गरिएको छ |
दरभाउपत्र फाराम शुल्क : रु. ३,०००|०० (अक्षरुपी रु. तीन हजार मात्र ) पछि फिर्ता नहुने
दरभाउपत्र फाराम पाईने, दर्ता गर्ने सकिने र खोल्ने स्थान: वायरलाईन तथा ग्राहक सेवा निर्देशनालय, छाउनी, काठमाडौँ
दरभाउपत्र खरिद गर्ने : २०७७ फाल्गुन ०३ गते दिनको ११:४५ बजेसम्म
दरभाउपत्र बुझाउने अन्तिम मिति: २०७७ फाल्गुन ०३ गते दिनको ११:४५ बजेसम्म
दरभाउ पत्र खोल्ने मिति : मिति २०७७ फाल्गुन ०३ गते मध्यान्ह १२:०० बजे
Bid Validity: माथि उल्लेखित दरभाउपत्र खोल्ने मितिबाट ४५ दिन
Bid Security Validity: Bid Validity को मिति भन्दा कम्तिमा ३० दिनको अर्थात् २०७८ बैशाख १८ गते सम्म

|