सिलबन्दी दरभाउपत्र नं NDCL/WCSD/SQ-01/077-78 for Supply and Delivery of Optical Tool Sets and
Accessories सम्बन्धि
सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
(प्रथम पटक प्रकाशित
मिति: २०७७ पौष २४ गते)
यस नेपाल टेलिकमको वायरलाईन तथा ग्राहक सेवा निर्देशनालयलाई आवश्यक रहेको Optical
Fiber को Tool Sets and Accessories खरिद गर्नुपर्ने भएकोले इच्छुक
मु.अ.कर (VAT) र स्थायी लेखामा दर्ता भएको फर्म वा संस्थालाई यो सूचना प्रथम पटक प्रकाशित भएको
मितिले १८ औं दिन अर्थात् २०७७ माघ १२ गते दिनको ११:४५ बजे भित्र यस निर्देशनालयमा
रितपूर्वक सिलबन्दी दरभाउपत्र पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि अनुरोध
गरिन्छ |
दरभाउपत्र फाराम शुल्क : रु. ३,०००|०० (अक्षरुपी रु. तीन
हजार मात्र ) पछि फिर्ता नहुने
दरभाउपत्र फाराम पाईने, दर्ता गर्ने सकिने र खोल्ने स्थान: वायरलाईन तथा ग्राहक सेवा निर्देशनालय, छाउनी , काठमाडौँ
दरभाउपत्र फाराम बिक्रि शुरु मिति: मिति २०७७ पौष २४ गते देखि
दरभाउपत्र खरिद गर्ने : २०७७ माघ १२ गते दिनको ११:४५ बजेसम्म
दरभाउपत्र बुझाउने अन्तिम मिति: २०७७ माघ १२ गते दिनको
११:४५ बजेसम्म
दरभाउ पत्र खोल्ने मिति : मिति २०७७ माघ १२ गते मध्यान्ह
१२:०० बजे
दरभाउपत्र खोल्ने दिनमा सार्वजनिक विदा पर्न गएमा त्यसको लगतै कार्यालय खुलेको
दिन उल्लेखित समयमा गरिने छ |
नेपाल
टेलिकम
वायरलाईन तथा ग्राहक सेवा निर्देशनालय
छाउनी , काठमाडौँ
फोन नं: ०१-४२७४१८७
|